काठमाडौं । पछिललो समय अनावश्यक रुपमा मूल्य निर्धारण गर्दै फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरेका बैंक वित्तीय संस्थालाई उक्त एफपीओ बिक्री गर्न समस्या भएको छ । केही समय बुटवल पावर र एनएमबी बैंकलाई तोकिएको समयमा एफपीओ बिक्री गर्न कठिन भएको थियो । सोही समस्या अलिहे नेपाल बैंकको एफपीओमा देखा परेको छ । नेपाल बैंकको एफपीओ…