Logo

सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता सफल, ७ बुँदे सहमती

काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारी पक्षबीच वार्ता सफल भएको छ । पछिल्लो समय करिब २७ दिनदेखि अनसनरत डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले बिहीबार ७ बुँदे सहमति गर्दे गरेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा भएको वार्तामा ७ बुँदे सहमति भएको समाचार स्रोतले जानकारी दिएको छ । सहमति पछि मस्यौदालाई औपचारिकता दिने…