Logo

सम्पत्ति शुद्धिकरण मुद्दामा गणेश लामा दोषी ठहर, १ करोड विगो जफत गरिने

काठमाडौं । विशेष अदालतले गुन्डागर्दीमा संलग्न गणेश लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको छ । अदालतले विभिन्न अवैधानिक कार्यमा संलग्न तथा अवैधानिक तरीकाले सम्पत्ति जोडेको भन्दै दोषी ठहर गरेको हो । दोषी ठहरिएपछि उनलाई अदालतले १ बर्ष कैद र १ करोड विगो जफत गर्ने फैसला गरेको छ । उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गुन्डागर्दी…