काठमाडौं । सनराइज बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पताल बीच सम्झौता भएको छ । बैंकले हाल स्वास्थ्य बीमा योजना अन्तरर्गत ८४ वटा निजी अस्पतालहरु सँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकले स्वास्थ्य परीक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म विशेष छुट पाउन भएका छन । तोकिएका अस्पतालहरुमा छुट पाउनका लागि ग्राहकले बैंकको भिसाकार्ड…