Logo

थप दुई एयरलाइन्सले अन्तरराष्ट्रिय उडान अनुमति पाउने, सिता र सिम्रिक एयरलाइन्स योग्य

काठमाडौं । आन्तरिक हवाई सेवा प्रदान गरिरहेका थप दुई कम्पनीलाई अन्तरराष्ट्रिय उडानको अनुमति दिने तयारी भइरहेको छ । सरकारले हवाई उडान अनुमति सम्बन्धि कार्यविधि परिमार्जन गर्दै यस्तो अनुमति उपलब्ध गराउने भएको हो । हाल मन्त्रिपरिषदको पूर्वाधार समितिमा छलफलमा रहेको उक्त कार्यविधि बैठकबाट पारित हुनासाथ कार्यान्वयनमा आउनेछ । कार्यविधिमा पाँच वर्षससम्म नियमित उडान गरिरहेका दुई आन्तरिक…