Logo

रिचार्जर एपको नयाँ सुविधा, बिना ब्याज किस्ताबन्दीमा मोबाईल

काठमाडौं । ग्लोबल की टेक्नोलोजीकोे मोबाइल एप्स ‘रिचार्जर’ ले किस्ताबन्दीमा मोबाईल उपलब्ध गराउने भएको छ । कम्पनीले शुन्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको हो । मोबाईल एपमा मात्र उक्त अफर लागु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले विश्वको सर्वोच्च शिखर सगरमाथा पछि अफ्रीकाको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा…