काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएको छ । सम्झौता पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर जयन्द्र रावल र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले…