काठमाडौं ।सौन्दर्य जेन्ट्स एन्ड लेडिज सैलुन राष्ट्रिय ब्राइडल मेकअप प्रतिस्पर्धा ‘२०१८’ को बिजेता बन्न सफल भएको छ । काठमाडौमा मंगलबार सम्पन्न प्रतिस्पर्धा २४ प्रतिस्पर्धिलाई उछिन्दै उक्त संस्था बिजेता भएको हो । काठमाडौं र नवलपरासीमा शाखा रहेको उक्त संस्थाकी संचालक लक्ष्मी पोखरेलले उक्त प्रतिस्पर्धाको ताज पहिरेकी हुन । उक्त संस्थाले विगत १५ बर्षदेखि सौन्दर्य सम्बन्धि सेवा प्रदान…