Logo

प्राईम लाईफको नाफा ३६ प्रतिशतले बढ्यो, १ बर्षमा कमायो २१ करोड ६३ लाख

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक बर्षमा आफ्नो नाफा ३६ प्रतिशतले बढाएको छ । कम्पनीले आर्थिक बर्ष २०७३÷७४ मा कुल १५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा आर्थिक बर्ष २०७४/७५ मा त्यसलाई बढाएर २१ करोड ६३ लाख रुपैयाँ पुर्याएको हो । सो अबधिमा कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन…