Logo

एडीबीको ३३ आयोजनामा २ खर्ब ३३ अर्ब लगानी, कार्यान्वनमा २० आयोजना

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालमा संचालित आयोजनाहरुमा २ अर्ब ३३ करोड ९० लाख डलर अर्थात २ खर्ब ३३ अर्ब रुपैयाँ लगानी गरेको छ । एडीबीले आज नेपालमा संचालित आयोजनाहरुको पोर्टफोलियो रिभ्यु गर्दै २०१८ को जुन अन्तिमसम्मका सो बराबरको लगानी भएको जानकारी दिएको हो । सो अबधिसम्म आईपुग्दा एडीबीले नेपालका ३३ वटा आयोजनाहरुमा…