Logo

बन्द भएको अन्तरराष्ट्रिय विमानस्थल संचालनमा आई पुन बन्द भयो, उडान-अवतरण अवरुद्ध

काठमाडौं । धावनमार्गको पिच उप्किएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल संचालनमा आई पुन बन्द भएको छ । नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको पीच उप्किएपछि जहाजहरु आकाशमै होल्ड हुनुपरेको थियो । धावनमार्गको बेसीक मेन्टेन गरि जहाजहरु अवतरण गराइएर पुन मर्मतका लागि विमानस्थल बन्द गराइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । विहान करिव साढे ११ बजेतिर…