काठमाडौं । कलंकीमा निर्माणको अन्तिम चरणमा रहेको ‘अन्डरपास वे’ बढीमा एक हप्ताभित्र सञ्चालनमा आउने भएको छ । हाल अन्डरपासको सडक कालोपत्रे गर्न मात्रै बाँकी रहेको र त्यो काम पनि दुई दिनभित्रै पुरा हुने भएकोले छिटै सञ्चचालनमा आउने चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकास भण्डारीले जानकारी दिए । निरन्तरको बर्षाले काम प्रभावित हुँदा यस अघि तोकिएको समयमै…