काठमाडौं । सर्वोच्च अदालतले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीको रिट निवेदनमाथी आज सुनुवाई गर्ने भएको छ । सरकारले पदमुक्त गरेसँगै पुनर्बहालीको माग कामिनीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेकी थिईन । उक्त रिटमाथी सर्वोच्चका न्यायाधीस चोलेन्द्र शम्सेर जबराको एकल इजलासले सुनुवाई गर्ने भएको छ । मन्त्रिपरिषद्को साउन २९ गते बसेको बैंठकले उनलाई टेलिकमको प्रबन्ध निर्देशकबाट…