Logo

साताको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट, खुम्चियो कारोबार रकम

काठमाडौं । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले घट्न पुगेको छ । केही समय सामान्य अंकले घटेको नेप्से परिसुचक १४ अंकले ओरालो लागेको हो । आईतबार बजारमा सबै समुहका नेप्से परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि निर्जीवन बीमा समुहको परिसुचक १ सय ३ अंकले घटेको छ भने जीवन बीमा…