Logo

एनआईसी एशिया र प्राइम लाईफ बीच सम्झौता, सबै शाखा मार्फत बीमा खरिद

काठमाडौं । एनआईसी एशिया बैंक र प्राइम लाईफइन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको २ सय ३७ वटै शाखा मार्फत कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन । बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले २…