Logo

कृषिप्रधान देशमा बार्षिक २९ अर्बको चामल आयात, आधुनिक कृषिका लागि आवश्यक औजार आयातमा उच्च गिरावट

काठमाडौं । सरकारले देशलाई कृषिमा आत्मनिर्भर बनाउने बताईरहँदा नेपालमा आयात हुने चामलको हिस्सा भने दैनिक रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको बार्षिक तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४/७५ मा भारतबाट २८ अर्ब ९० करोड रुपैयाँ बराबरको चामल मात्र आयात भएको छ । आर्थिक बर्ष २०७३/७४ को तुलनामा नेपालमा चामल आयात उच्च रुपमा बढेको…