Logo

बेरोजगार हुनुहुन्छ ? चिन्ता नगर्नुस, बेरोजगाका लागि सरकारले ल्यायो यस्तो योजना

काठमाडौं । के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ । यदि रोजगार उपलब्ध नभए ‘निर्वाह भत्ता’ दिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा सरकारले बेरोजगार नागरिकलाई एक आर्थिक वर्षमा…