Logo

डलर भाउ बढ्दा रेमिटान्स आप्रबाह बढ्यो, १ बर्षमा भित्रियो ७५५ अर्ब

काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा नेपाल भित्र्ने रेमिटान्स वृद्धिदर ८ दशमलव ६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालमा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिटान्स भित्रिएको छ । अघिल्लो आर्थिक बर्षमा विप्रेषण आप्रवाह वृद्धिदर ४ दशमलव ६ प्रतिशतमा समेटिएको थियो । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढेसँगै नेपाल भित्र्ने रेमिटान्स…