काठमाडौं । सरकार र हड्तालमा उत्रिएका चालकबीच सहमति भएको छ । बिहीबार समहति गरेर पुनः आन्दोलनमा उत्रिएका पेट्रोलियम ढुवानी गर्ने चालकसँग शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमै बसेर अर्को समहति गरेका हुन् । आन्दोलनरत चालक पक्ष र सरकारी प्रतिनिधिबीचको लामो समयको वार्तापछि चालकहरुले सवारीसाधन चलाउने सहमति गरेका छन् । आन्दोलनरत पक्षले उठाएको मागलाई संबोधन गर्नेलगायतका ८ बुँदे…