काठमाडौं । मंगलबार देखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले मंगलबार बिहान ९ बजेदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको लागि दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यातायात व्यबस्था विभागले भदौ २४ गतेदेखि नै खुल्ला गर्ने भनेको अग्रिम टिकट बुकिङ यातायात…