Logo

ईजी इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच सम्झौता, ४९ रुपैयाँमा मोबाइल इन्स्योरेन्स

काठमाडौं । ईजी इन्स्योरेन्स प्रालि र अजोड इन्स्योरेन्स लिमिटेडबीच ‘मोबाईल इन्स्योरेन्स सेवा’ सम्झौता भएको छ । ईजीका अध्यक्ष संजित पौडेल र अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीबीच मोबाइल फोनमा इन्स्योरेन्स सेवा प्रदान गर्न सोमबार सम्झौता भएको हो । सम्झौता अनुसार मोबाइल प्रयोगकर्ताहरुको मोबाइल फुटेमा, पानी पसेमा, चोरी भएमा वा आगलागीबाट नष्ट भएमा इजी इन्स्योरेन्सले…