Logo

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियो, दक्षिण एशियामा तेस्रो

काठमाडौं । फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १ सय ६० औँ स्थानमा उक्लेको हो । गत महीना नेपाल १ सय ६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो । फिफाले निकालेको नयाँ…