काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले विश्व पर्यटन दिवस २०१८ को अवसरमा हाईकिङ गर्ने भएको छ । टानले यस वर्ष सबै पर्यटनसँँग आवद्ध संघ संस्थाहरुको सहकार्यमा ‘टुरिजम एण्ड दि डिजीटल ट्रान्सफर्मेशन’ भन्ने मूल नाराका साथ विश्व पर्यटन दिवस गर्न लागेको टानका मिडिया तथा कम्यूनिकेशन विभागका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन । उनका…