काठमाडौं । अब नेपाल राष्ट्र बैंकको विज्ञापनमा आवेदन दिँदा वाणिज्य बैंक मार्फत दिन पाईने भएको छ । दरखास्त दिने आवेदकहरुले वाणिज्य बैंकको अनलाईन प्रविधि मार्फत दरखास्त फारम भर्न मिल्ने भएका हुन । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक बीच विहीबार उक्त सम्झौता भएको हो । उक्त सम्झौता पश्चात राष्ट्र बैंकले नयां जनशक्ती भर्नाको लागि…