काठमाडौं । आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्ला बीच सम्झौता भएको छ । सम्झौता अनुसार भिल्लामा टेनिस खेल्दा ग्रुपका कर्मचारी तथा आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीलाई १५ प्रतिशत विशेष छुट पाउने भएको छ । साथै सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड लगायतका कर्मचारीहरुले समेत उक्त सेवा प्राप्त गर्न सक्नेछन । यो सुविधा लिनका लागि…