Logo

सानिमा बैंकका लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांश

सानिमा बैंकका लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांश



काठमाडौं । सानिमा बैंकले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांस दिने भएको छ ।

बैंकको बुधबार बसेको संचालक समितिको बैंठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांस दिने प्रस्ताव पारित गरेको छ । सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर मात्र वितरण गरिने भएको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL