Logo

सिटी एक्स्प्रेसको लखपतिएक्स्प्रेस अन्तरर्गत क्षेत्रीले पाए १ लाख, बम्पर उपहारमा १२ लाख

काठमाडौं । सिटी एक्स्प्रेसको लखपतिएक्स्प्रेस उपहार योजना अन्तरर्गत बासु थापा क्षेत्रीले नगद एकलाख रुपैयाँ उपहार प्राप्त गरेका छन । एक्स्प्रेसले संचालनमा ल्याएको उक्त अफरमा हाल सम्मको दैनिक विजेता ४३ जनाले २ सय रुपैयाँको मोबाईल टप अप, साप्ताहिक विजेता १५ जनाले १० हजार रुपैयाँ र पहिलो महिनाको विजेता क्षेत्रीले १ लाख रुपैयाँ हात पारेका छन ।…