Logo

लगानी कोषका बचतकर्तालाई बढ्यो करको भार, अबदेखी अबकाश कोषको आम्दानीमा १५ प्रतिशत कर

काठमाडौं । सरकारले नागरिक लगानी कोषका बचतकर्ताहरुमा थप करको भार थुपारेको छ । आन्तरिक राजस्व कार्यालयले आयकर ऐन अनुसार लगानी कोषको अवकाश कोषमा कर लगाउन पत्राचार गरेसँगै त्यस्तो बचतको आयमा १५ प्रतिशत कर लाग्ने भएको हो । यस अघि नागरिक लगानीकोषको अवकाश कोषमा बचतकर्ताको आयमा पनि ५ प्रतिशत मात्र कर लगाउँदै आएको थियो । कोषमा…