Logo

आहा … यस्तो पो उद्योग, सिमेन्ट उद्योगमा नमुना बन्दै ‘होङ्सी शिवम्’

काठमाडौं । उद्योग भन्ने वित्तिकै झट्ट लाग्न सक्छ जहाँ धुलो, धुवाँ र वातावरण प्रदुषण हुन्छ । अव्यवस्थित र फोहोर पनि उत्तिकै । जसले वातावरण प्रदुषित वरीपरीको समग्र वातावरणलाई विगारेको हुन्छ । तर, हामी यस्तो उद्योगमा पुग्यौ जहाँको वातावरण जो कोहीलाई पनि लाग्न सक्छ यो पाँच तारे होटल नै हो या विश्व स्तरीय कुनै रिसोर्ट ।…