काठमाडौं । पटक पटक भद्र सहमति गर्दै तोड्दै आएको बैंकर्स संघले पुनः सहमति तोडेको छ । यस अघि बैंकले ब्यक्तिगत मुद्दती निक्षेपमा साढे १० देखि ११ प्रतिशतसम्म भन्दा बढी ब्याज दिन नपाउने सहमति गरेको संघले आज उक्त सहमति तोड्दै ब्याजको सिमा खुला गरिदिएको छ । केही बैंकहरुले कल डिपोजिटमा सहमति विपरित ब्याज दिएको भन्दै बैंकर्स…