Logo

सेञ्चुरी बैंक र सिटिजन लाइफबीच सम्झौता, बैंक मार्फत बीमा सेवा प्रदान

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता पछि ग्राहकहरुले बैंकबाट उक्त कम्पनीको बीमा लेख, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका…