काठमाडौं । एनआईसी एशिया बैंकले सामाजिक संजालको रुपमा आफ्नो साथी नामक च्याटबोट संचालनमा ल्याएको छ । बैंकले यही मंगलबार बाट आफ्नो ग्राहकका विभिन्न जिज्ञासाको जवाफ दिनलाई फेसबुकमार्फत उक्त च्याटबोटको सुरुवात गरेको हो । बैंकको उक्त च्याटबोटमार्फत बैंकका ग्राहकहरुले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन । बैंकले हाल नेपालभर २ स ७० शाखा…