Logo

सिभिल बैंक र सन नेपाल लाइफबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

काठमाडौं । सिभिल बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्सबीच जीवन बीमा सम्झौता भएको छ । बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सन नेपाल लाइफसँग सम्झौता गरेको हो । सिभिल बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सन नेपाल लाइफका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका…