Logo

बैंक वित्तीय संस्थामा संस्थागत निक्षेपको हिस्सा बढ्यो, अब ५० प्रतिशतसम्म राख्न पाउने

बैंक वित्तीय संस्थामा संस्थागत निक्षेपको हिस्सा बढ्यो, अब ५० प्रतिशतसम्म राख्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राख्न पाउने संस्थागत निक्षेपको हिस्सा बढाएको छ ।

यस अघि बैंकहरुले कुल निक्षेपको ४५ प्रतिशत मात्र संस्थागत निक्षेप लिन पाउनेमा अबका दिनमा त्यसलाई बढाएर ५० प्रतिशत पुर्याएको हो । बैंक तथा वित्तीय संस्था व्यक्तिगत निक्षेप संकलन गर्न नसकिरहेको अवस्थमा निक्षेप संकलनमा सहयोग गर्न राष्ट्र बैंकले संस्थागत निक्षेपको हिस्सा बढाएको हो ।

कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनी, बचत तथा ऋण सहकारी तथा त्यस्ता सस्थान र मातहका संचालित कोषहरुको निक्षेपको अंक ५० प्रतिशतभन्दा बढी राख्न नपाईने राष्ट्र बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । क

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL