Logo

लुम्बिनीमा अन्तरराष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट बिहीबार हुँदै, बुद्धिष्ट सर्किटको प्रवर्द्धन

काठमाडौं । लुम्बिनीमा अन्तरराष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट बिहीबार देखी सुरु हुने भएको छ । कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तरराष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पुर्याउने उद्देश्यले ट्राभल मार्ट गर्न लागिएको हो । उक्त कार्यक्रमबाट आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रवर्द्धन तथा व्यापारमा टेवा पुग्नेछ । रुपन्देहीको लुम्बिनी र…