Logo

धन सम्पत्तिले मान्छेलाई सबै कुरा पुग्ला ? विश्वकै धनी जेफ बेजोसले गरे सम्बन्ध विच्छेद

काठमाडौं । विश्वकै धनी मानिएका जेफ बेजोसको सम्बन्ध विच्छेदको घटना बाहिर आएको छ । बुधबार वेजोसले आफ्नो ट्वीटर ह्यान्डलमार्फत लामो समयसम्मको साथसँगै श्रीमतीसँग सम्बन्ध विच्छेद भएको कुरा उल्लेख गरेका छन । धन सम्पत्ति नै सबै कुरा होईन भन्न उनको सम्बन्ध विच्छेदबाटै पुष्टी भएको छ । विहे गरेको २५ बर्षपछि जेफकी श्रीमती म्याकेन्जी बेजोसले सम्बन्ध विच्छेद…