Logo

एसबिआई बैंकका लगानीकर्तालाई १५ प्रतिशत लाभांस, प्रस्ताव पेश गरिँदै

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकले १० दशमलव ७९ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस सेयर गरी जम्मा १५ प्रतिशत लाभांस दिने भएको हो । बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको छ । बैंकले उक्त नगद लाभांस र बोनस सेयर वितरण गर्नका लागि…