Logo

यस्तो हुनेछ विश्वकै सबैभन्दा महंगो ‘डिभोर्स’, बेजोसले आफ्नी श्रीमतिलाई बुझाउनेछन ७८ खर्ब

विश्वकै सबैभन्दा धेरै धनी व्यक्ति रहेका जेफ बेजोसले बिहिबार आफ्नो आधिकारी ट्वीट ह्यान्डलमार्फत २५ बर्षको आफ्नो सम्बन्ध विच्छेद गरेको घोषणा गरेको छ । उनको सम्बन्ध विच्ेछदपछि विश्वभर नै यो चासोको विषय पनि बनेको छ । खासगरी धनी व्यक्तिले गर्ने सम्बन्ध विच्छेद र त्यसपछिको जिम्मेवारीका विषयमा धेरैले कौतुहलता प्रकट पनि गरेका छन् । विश्वकै सबैभन्दा ठूलो…