Logo

वाईडबडी खरिद प्रक्रियामा म निर्दाेष छु : मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफु वाईडवडी खरिद प्रक्रियामा निर्दाेष भएका बताएका छन । सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले वाइडबडी खरिदमा भएको अनियमितताको अनुसन्धान निष्पक्ष भएर गर्न समेत आग्रह गरेका छन । उनले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पूर्ववत निर्णयहरुलाई कार्यान्वयन मात्रै…