काठमाडौं । भारतको मुम्बईमा सीआईआई साझेदारी सम्मेलन सुरु भएको छ । भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको उक्त सम्मेलनमा सार्क राष्टका प्रतिनिधिहरु भेला भएका हुन । उक्त सम्मेलनमा नेपालका तर्फबाट भाग लिएका नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले दक्षीण एशियाको सम्भावनालाई रुपान्तरण गरी यस क्षेत्रका जिवनस्तर उकास्नुपर्ने बताएका छन…