Logo

डेढ बर्षपछि जग्गाको कित्ताकाट फुकुवा, स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । भुमि व्यस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारले २०७४ साउनमा कृषियोग्य जमिन खण्डीकरण हुन नदिने भन्दै कित्ताकाटमाथी रोक लगाएको थियो । तर, सम्पूर्ण कित्ताकाटमा बन्देज लगाउँदा विचौलिया बढी मौलाएको भन्दै मन्त्रालयले उक्त…