Logo

डिशहोमको सामाजिक उत्तरदायित्व, विद्यार्थिलाई शैक्षिक सामग्री वितरण

डिशहोमको सामाजिक उत्तरदायित्व, विद्यार्थिलाई शैक्षिक सामग्री वितरण



काठमाडौं । गुणस्तरिय शिक्षाको लागि डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ ।

कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरेको हो ।

कम्पनीले उक्त कार्यक्रम अन्तरगत रौतहट जिल्लाको गौरमा रहेका अधारभुत विद्यालय बाल मन्दीरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित झोला र न्यानो टोपी वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL