Logo

स्किममा पनि देखिएन ‘ननफाइलर’ करदाताको उत्साहजनक सहभागिता, एकतर्फी कम्पनी खारेज गर्दै विभाग

काठमाडौं । सरकारले ननफाइलर (आयविवरण नबुझाएका) करदातालाई करमा सहभागिता जनाउन नयाँ स्किम ल्याएपनि उत्साहजन सहभागिता देखिएन । सरकारले बजेटमार्फत २०७१ सालभन्दा अघिका ननफाइलर करदातालाई करमा सहभागिता जनाउन विभिन्न प्रकारका छुटको ‘स्किम’ ल्याएपनि करदाताले सोही अनुरुप सहभागिता नजनाएको आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद ढुङ्गेलले जानकारी दिए । विभागले कर फछ्र्यौट गर्न भ्याटमा दर्ता भई २०७४ असार…