Logo

नेपाल इन्भेष्टमेण्ट बैंकको ७ वटै प्रादेशिक कार्यालय संचालनमा, कार्यसम्पादनमा सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज तरिकाले काम गर्न सजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको बैंकले जानकारी दिएको छ । बैंकले प्रदेश नं. १ को विराटनगरमा, २ कोे वीरगञ्ज, ३ को नारायणचौर (नक्साल), ४ को पोखरा, ५ को भैरहवा, ६…