Logo

४ करोड धरौटीमा रिहा भए पूर्वमन्त्री बिक्रम पाण्डे, पैसा बुझाउन नसक्दा ग्लोबल बैंक बस्यो ग्यारेन्टी

काठमाडौं । पूर्वमन्त्री बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका छन । विशेष अदालतले बुधबार भ्रष्टाचार मुद्दामा परेका उनलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको हो । उनले सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारको फरारको सूचीमा रहेका पाण्डे बुधबार विशेष अदालतमा उपस्थित…