काठमाडौं । राष्ट्रिय वाणिज्य बैैकले कैलाली र कास्कीमा शाखा विस्तार गरेको छ । बैंकले कैलालीको धनगढी उप महानगरपालिका ७ र कास्कीको पोखरा महानगरपालिका ६ मा शाखा विस्तार गरेको हो । विस्तारित शाखासँगै बैंकका शाखा २ सय १२ पुगेको छ । बैंकले २ सय १२ शाखासँगै १ सय ६५ एटिएम र ९३ शाखा रहित बैंकिङ सेवा…