Logo

भारतले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा नेपालमा यथावत

काठमाडौं । नेपाल आयल निगमलाई भारतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर पठाउँदा पनि नपालले भने मूल्य यथावत राखेको छ । निगमले नेपालमा आर्थिक वृद्धिदरलाई हेर्दै अर्काे मूल्य प्राप्त नहुँदासम्मका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको हो । निगमले यसभन्दा अघीको १ अर्ब ६ करोड रुपैयाँ नोक्सान पुर्ती नगरेको बेला नयाँ मूल्य आउँदा पनि मूल्य यथावत…