काठमाडौं । विश्वमा आफ्नो टेलिभिजन उत्पादनका लागि प्रख्यात टिसीएल ब्राण्ड विभिन्न पुरस्कार बाट सम्मानित भएको छ । कम्पनी लस भेगसमा आयोजित ‘कन्जुमर ईलेक्ट्रोनिक्स सार्प २०१९’ मा विभिन्न अन्तराष्ट्रिय पुरस्कारद्धारा सम्मानित भएको हो । कम्पनीले उक्त सम्मेलनमार्फत ८के टिभी गोल्ड अवार्ड अफ दि ईयर, ग्लोबल कन्जुमर ईलेक्ट्रोनिक्स ब्राण्ड टप ५० लगायत झण्डै ६ ओटा अन्तरराष्ट्रिय पुरस्कार…