काठमाडौँ । सरकारले कार्यान्वयनमा ल्याएको सहुलियत कर्जा लिनका लागि २० हजारभन्दा बढी युवाले आवेदन दिएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका २० हजार बढी युवाहरुले विभिन्न पेशा व्यवसाय गर्नका लागि सहुलियत कर्जा लिनका लागि आवेदन दिएका हुन् । सरकारले चालु आबको बजेटमार्फत कार्यविधी बनाएर लागु गरेको उक्त सहुलियत ऋणका लागि २० हजार ४ सय ६ जनाले…