Logo

निगमले माग्यो १७४ जना कर्मचारी, सिनियर क्याप्टेनमा १३ जनाको माग (विज्ञापन सहित)

काठमाडौं । नेपाल वायु सेवा निगमले विभिन्न पदमा १ सय ७४ जना कर्मचारी माग गरेको छ । निगमले शुक्रबार विज्ञापन आह्वान गर्दै सो संख्यामा कर्मचारी माग गरेको हो । निगमले माग गरेको कर्मचारीमा सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रहेका छन । हाल उक्त रिक्त पदका लागि कर्मचारी माग गरेको निगमले जानकारी दिएको छ । निगमले…